१६ कार्तिक २०८१, शुक्रबार
एक खेल अगावै नेपाल दोस्रो चरणमा प्रवेश
काठमाडौँ । नेपाल एक खेल अगावै हङकङमा जारी द हङकङ सिक्सेस प्रतियोगिताको दोस्रो चरण प्रवेश गरेको छ । समूह बी अन्तर्गत दोस्रो खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएसँगै नेपाल दोस्रो चरणमा...