इङ्गलिस प्रिमियर लिग : ब्रेन्टफोर्डसँग हार्यो लिभरपुल, शीर्ष चारमा पुग्ने अवसर गुम्यो
काठमाडौँ । इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा ब्रेन्टर्फडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो हारसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ । घरेलु मैदानमा भएको खेलमा...