‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी-जोमसोम-कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ को सुकेबगरदेखि नारच्याङ तर्फ...