बेइजिङस्थित नेपाली राजदूतावासको ‘इकोनोमिक मिनिस्टर’मा सहसचिव पार्वती अर्याल
काठमाडौँ । परराष्ट्र मन्त्रालयले सहसचिव पार्वती अर्याललाई बेइजिङस्थित नेपाली राजदूतावासको ‘इकोनोमिक मिनिस्टर’ पदमा सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार वैशाख पहिलो साता अर्थ मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकी अर्याललाई सोमबार...