सन्दीप र अर्जुन द हन्ड्रेडको ड्राफ्टमा
काठमाडौँ । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने फ्रेन्चाइज क्रिकेट दी हन्ड्रेड को ड्राफ्टमा नेपालका सन्दीप लामिछाने र अर्जुन साउद समावेश भएका छन् । तेस्रो संस्करणको प्रतियोगिताका लागि सार्वजनिक...