नटिङहम फरेस्टमाथि सहज जितपछि युनाइटेड लिग कपको फाइनल नजिक
काठमाडौँ । इंग्लिस लिग कपअन्तर्गत सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले नटिङहम फरेस्टलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदानमा दोस्रो लिगअघि अवे मैदानमा प्राप्त सहज जितले युनाइटेड फाइनल नजिक...