आहारपूरक खाद्य पदार्थहरूको गुणस्तरमा कुनै सम्झौता नगर्नुस् : महानिर्देशक डा. वैद्य
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले उपभोक्ताहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै आयातित तथा स्वदेशमा उत्पादित आहारपूरक खाद्य पदार्थहरूको गुणस्तरमा कमसल हुने गरी सम्झौता नगर्न...