बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अर्थमन्त्रीको अडान
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट आश्रित विधेयकमा विपक्षीको संशोधन स्वीकार नगर्ने अडान लिएका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा एमालेले राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि संशोधन प्रस्ताव राखेको...