कर्मचारीलाई आवास सुविधा दिँदा थपियो ठूलो आर्थिक व्ययभार, वार्षिक कति खर्च हुदैँछ ?
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई घरभाडा उपलब्ध गराउने निर्णय गरेपछि प्रदेश सरकारलाई ठूलो आर्थिक व्ययभार थपिने भएको छ । रुपन्देहीको बुटवलबाट राजधानी रहेको दाङको देउखुरी जाने कर्मचारीलाई प्रदेश सरकारले...