‘जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ’-‘प्रचण्ड’
डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन् । बैतडीको पाटनबाट ‘जनतासँग माओवादी: मध्य पहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी आइपुगेका...