बागमती मन्त्रिपरिषद् निर्णय : दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय
हेटौँडा । बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१/८२ देखि ०८५/८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला...