आवधिक नगद योजना तर्जुमा समिति बनाउने निर्णय
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले कार्यभार सम्हाल्दै सरकारको आवधिक नगद योजना प्रणालीलाई व्यवस्थित गर्दै जाने निर्णय गरेका छन् । अर्थमन्त्री महतले सरकारको आवधिक नगद योजना तर्जुमा समिति...