आलोकश्री र दीपाको ‘झिलमिल सितारा’ सार्वजनिक
काठमाडौँ । वरिष्ठ संगीतकार आलोश्रीको सङ्गीत रहेको एल्बम ‘झिलिमिली सितारा’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच एल्बम वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गीतकार तथा पूर्व मन्त्री एसपी कोइराला, म्युजिक नेपालका...