स्थानीयका आन्तरिक लेखापरीक्षकहरुले गठन गरे आलेप समाज
काठमाडौँ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लास्थित स्थानीय तहहरूमा कार्यरत आन्तरिक लेखापरीक्षकहरुले आन्तरिक लेखा परीक्षक समाज गठन गरेका छन् । सोमबार होटेल सिटी गाउँ भक्तपुरमा सम्पन्न भेलाबाट नागार्जुन नगरपालिकाका...