कोरोनाले बढायो आर्युेवेद औषधिको महत्त्व
बाग्लुङ । अस्पतालभन्दा पहिला सञ्चालनमा आएका आयुर्वेद औषधालय कोरोना आउनुभन्दा पहिला प्रायः सुनसान अवस्थामा थिए। आयुर्वेद औषधालयमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी फुर्सदिला हुन्थे। मानिसको आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा...