पूर्वमन्त्री डा. महतद्वारा आर्थिक साक्षरता अभियानको शुभारम्भ
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आज यहाँ आयोजित एक कार्यक्रममार्फत ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गरेका छन् । अक्ष ज्योति प्रालिको आयोजनामा सञ्चालित यस अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उनले...