आर्थिक योजना समूह सक्रिय बनाउन सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन, यस्ता छन् २२ निर्णय
काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा भित्र रहेका आर्थिक योजना समूह क्रियाशील बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।...