सुदूरपश्चिममा एकीकृत समाजवादीबाट तामाङ र बोहरा मन्त्रीमा नियुक्त
गोदावरी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका हुन् ।...