आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनु पर्छ : पूर्वमन्त्री चौधरी
सुनसरी । पूर्वमन्त्री एवं सांसद भगवती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, वित्तीय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएकी छिन् । टोल विकास लघु उद्यम सहकारी संस्था इटहरीको १४...