आर्टिफियसयल इन्टेलिजेन्स सम्मेलन: एआईमार्फत कार्यक्रमका अतिथि र सहभागीलाई स्वागत
काठमाडौँ । राजधानीमा शनिबार आयोजित राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन २०८१ मा कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ । डिजिटल मिडिया फाउण्डेशनले आयोजना गरेको सम्मेलनमा कार्यक्रमका अतिथि र सहभागीलाई एआईले मन्तव्यमार्फत स्वागत...