न्यायाधीश गिरीलाई पक्राउ गर्न माग गर्दै श्रीमतीद्वारा प्रदर्शन
काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै संसद भवनअगाडि उनकी श्रीमती आरती गिरीलगायतले बुधबार प्रदर्शन गरेका छन्। संसद् भवनअगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले...