आरओआर आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौताको आवेदन खुला
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले नदी प्रवाही जलविद्युत् (आरओआर) आयोजनाहरूको विद्युत् खरिद बिक्री सम्झौताका लागि सम्पर्क गर्न अनुरोध गरेको छ । प्राधिकरणको विद्युत् व्यापार विभागले बिहीबार एक सूचना जारी गर्दै...