आरआरका शिक्षकमाथि निर्घात कुटपिट
काठमाडौँ । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) काठमाडौँका एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । क्याम्पसको आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै विद्यार्थी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका हुन् । कलेजका...