सुदूरपश्चिम प्रहरीको प्रदेश आरआइटी खारेज, दुई प्रहरी अनुसन्धानमा तानिए
कैलाली । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले कञ्चनपुरको बेलौरीमा होटेल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले...