आयुर्वेद चिकित्सा परिषद्ले माग्यो लाइसेन्स परीक्षाको आवेदन
काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद्को आयुर्वेदको स्थायी नाम दर्ता लाइसेन्सको परीक्षा चैत्रमा हुने भएको छ । परिषद्ले बुधबार सूचना जारी गर्दै स्नातक तह (बिएमएस) उत्तीर्ण गरेकाहरूका लागि लाइसेन्सको परीक्षा हुने...