आयुर्वेद चिकित्सा पर्यटन विकासको महत्त्वपूर्ण आधार : मुख्यमन्त्री पोखरेल
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। प्रदेश राजधानी पोखरामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हिजो (मंगलबार) आयोजना गरेको वार्षिक...