आज आयरल्याण्ड‘ए’विरुद्ध दोस्रो एकदिवसीय खेल्दै नेपाल‘ए’
काठमाडौँ । एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’विरुद्ध दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे शुरु हुनेछ। यसअघि पहिलो खेलमा खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले...