प्रकाशमान सिंहले भने-‘आयआर्जन अवसरसहितको बस्ती विकास गरौँ’
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औँ वार्षिक साधारण...