मिडिया काउन्सिल विधेयकको नाम फेर्ने सहमति
काठमाडौँ । ‘मिडिया काउन्सिल विधेयक २०८०’ को नाम आम सञ्चार परिषद् विधेयक राख्नेबारे संसदीय समितिमा सहमति जुटेको छ । मंगलबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा विधेयकमाथि दफाबार छलफल भएको थियो...