आइतबारदेखि ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै
काठमाडौँ । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले...