एनपीएल प्रालि आफ्नो नाममा रहेको भन्दै आमिरले गराए क्यानलाई ७ बुँदे ध्यानाकर्षण
काठमाडौँ। नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका...