विपद् व्यवस्थापनमा ३ वटा संघसंस्थाद्वारा ३ करोड ३१ लाखभन्दा बढी आर्थिक सहयोग, प्रधानमन्त्रीको कार्यालयद्वारा आभार प्रकट
काठमाडौँ। देशमा हालै देखा परेको विनाशकारी विपद् व्यवस्थापनका लागि तीन वटा संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सवा तीन करोडभन्दा बढी आर्थिक सहयोग गरेका छन्। बाढी, पहिरो र डुबानका कारण...