बेलायतकी एक मेयरलाई हर्क साम्पाङले दिए आफ्नै तस्बिर राखेर मायाको चिनो
काठमाडौँ । बेलायत भ्रमणमा परिवार र पत्रकारसहित पुगेका धरानका मेयर हर्क साम्पाङले बेलायतको एक सानो शहर फोकस्टोन कि मेयरसँगको भेटको तस्बिर सार्वजनिक गरेका छन् । सात वार्ड भएको र ५०...