प्रवासी श्रमिकहरूको समस्याबारेमा प्रमुख तीन दलका नेताहरूबीच छलफल
काठमाडौँ । आप्रवासी श्रमिकको रूपमा विभिन्न मुलुकमा पुगेका नेपालीहरूको समस्याबारेमा तीन प्रमुख दलका नेताहरूले छलफल गरेका छन् । नेपाली काँग्रेसका नेता धनराज गुरुङ, नेकपा एमालेका नेता राजन भट्टराई र नेकपा...