आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी नागरिकमाथि रोक लगाउने घोषणा गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने तात्कालिक आदेशमा छिट्टै हस्ताक्षर गर्ने बताएका...