पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अभ्यास गरिने
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय पोखराले भोलि २३ गते आपत्कालीन अभ्यास गर्ने भएको छ । कार्यालयले विमानस्थल परिसरमा ठुलो धुवाँको मुस्लो दखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल...