राष्ट्रिय जनमोर्चाद्वारा संघीयताविरूद्ध काठमाडौँ केन्द्रित आन्दोलन घोषणा
काठमाडौँ । संघीयताविरुद्ध संघर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ। बुटवलमा सम्पन्न राजमोको राष्ट्रिय परिषद् बैठकले सप्ताहव्यापी काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको महासचिव मनोज भट्टले...