शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएसँगै जारी शिक्षकहरूको आन्दोलन फिर्ता भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको शिक्षामन्त्री रघुजी पन्तले...