जेठभित्रै एसईई मूल्याङ्कन कार्यविधि जारी गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनलाई नीतिगतरुपमा सहज बनाउन बोर्डले मूल्याङ्कन कार्यविधि बनाउन लागेको...