नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री डा. महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबीच भेटवार्ता
लण्डन । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मङ्गलवार भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषयका...