२५ फाल्गुन २०८०, शुक्रबार
संशोधन भयो स्याङबोचेभन्दा माथि हेलिकप्टरले पर्वतारोहीका सामान बोक्न नपाउने नियम
काठमाडौँ । खुम्बु पासाङल्हामु गाउँपालिकाले स्याङबोचेभन्दा माथिको क्षेत्रमा पर्वतारोहणसँग सम्बन्धित सामग्री हेलिकप्टरमा बोक्न नपाउने नियम संशोधन गरेको छ । आधार शिविर व्यवस्थापन कार्यविधि २०८० मा पहिलो संशोधन गर्दै स्थानीय सरकारले...