नवनियुक्त अधिकृतहरूलाई आधारभूत प्रशिक्षणको व्यवस्था मिलाउन पत्राचार
काठमाडौँ । यही १७ असोजदेखि हालै अधिकृतमा नाम निकाल्न सफल उम्मेदवारलाई आधारभूत प्रशिक्षण दिइने भएको छ । अधिकृतमा छनौट भएका १९७ कर्मचारीहरूलाई आधारभूत प्रशिक्षणको व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य...