चितवनबाटै सवारी लाइसेन्स वितरणको बाटो खुल्यो, यसअघिको अन्तरिम आदेश खारेज
काठमाडौँ । चितवनबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा लिन बाटो खुलेको छ । बुधबार सर्वोच्च अदालतले यसअघि प्रक्रिया अगाडि नबढाउन दिएको आफ्नै अन्तरिम आदेश खारेज गरेसँगै लाइसेन्स वितरणको बाटो खुलेको...