सम्पत्ति शुद्धीकरणको अभियोगमा आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर सहनीविरुद्ध मुद्दा दायर
ललितपुर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरले आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर अमित कुमार सहनीविरुद्ध सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। उच्च सरकारी...