अधिकारकर्मी कमला उप्रेतीको आत्मसंस्मरण ‘अविराम यात्रा’ सार्वजनिक
काठमाडौँ । अधिकारकर्मी कमला उप्रेतीको आत्मसंस्मरण ‘अविराम यात्रा’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकको विमोचन गरे । महिला आधारशीला गैरसरकारी संस्थाकी...