इजरायलमा भएको ‘आतङ्कवादी आक्रमण’को नेपालद्वारा कडा शब्दमा निन्दा
काठमाडौँ । नेपालले इजरायलमाथि भएको ‘आतङ्कवादी आक्रमण’को कडा शब्दमा निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिवार साँझ एक प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा भएको ‘आतङ्कवादी आक्रमण’को आलोचनासहित नेपाल सरकार...