अन्तरिक्षमा आणविक हतियार राख्ने योजना छैन : पुटिन
काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने कुनै योजना नबनाएको बताएका छन्। शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यसँगको बैठकमा उनले यस्तो बताएका हुन्। ‘हामीले पहिले नै अन्तरिक्षमा आणविक...