चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा
काठमाडौँ । चीनमा विश्वकै पहिलो फोरजीजडित आणविक भट्टी सञ्चालनमा आएको छ । रुसी सरकारी विश्व च्यानल आरटीका अनुसार चिनियाँ प्रान्त सान्तोङमा भट्टी सञ्चालनमा आएको हो । चिनियाँ रास्ट्रिय ऊर्जा प्रशासनलाई...