भुटानी शरणार्थी प्रकरण : आङ्टावा शेर्पाको टाउकोमा चोट, ट्रमा सेन्टर लगेर गरियो उपचार
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका प्रहरीसमक्ष आत्मसमर्पण गरेका पूर्व सांसद आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा चोट लागेपछि प्रहरीले मङ्गलवार बिहान ४ बजे शेर्पालाई ट्रमा सेन्टर...