आईपीओ निष्काशन गर्ने तयारीमा महालक्ष्मी लाईफ इन्स्योरेन्स
काठमाडौँ। महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीको आज बस्ने तेस्रो वार्षिक साधारण सभामा आइपीओ निष्काशनबारे छलफल हुने छ । कम्पनीको माघ ७...